घलेद्धारा आफ्नो ४ वर्षे कार्यकाल असफल भएको स्वीकार

गैरआवसीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले आफूले सुधारका लागि गरेका सवै कोशिसहरु आन्तरिक कारणले सफल हुन नसकेको बताएका छन् । दुई कार्यकालको पदावधि सकिनु भन्दा एक महिना अघि अमेरिकामा आयोजित एनआरएनको कार्यक्रममा घलेले आफ्नो कार्यकालको संक्षिप्त समिक्षा गर्दै एनआरएनए कार्यसमिति भित्र केही समस्या रहेको संकेत गरेका हुन् । तर, उनले कसले र किन काम … Continue reading घलेद्धारा आफ्नो ४ वर्षे कार्यकाल असफल भएको स्वीकार